यस प्रशिक्षण केन्द्र, इटहरीमा संचालन भएको वारिष्टा विषयक तालिमको अन्तर्वार्ताको अन्तिम नतिजा प्रकाशन गरिएको छ । छनौट हुनु भएका मुख्य प्रशिक्षार्थीहरु मिति २०८३/०७/१० गते समूह 'क' को विहान ९:३० वजे र समूह 'ख' को विहान १०:३० वजे हुने तालीम उद्घाटनमा उपस्थित हुन जानकारी गराईन्छ।