दीर्घकालीन सोच: श्रम बजारको माग र आवश्यकता अनुरूप दक्ष,सीपयुक्त, प्रतिष्पर्धी र उद्यमशील जनशक्ति विकास गरी रोजगारीका अवसर सिर्जना मार्फतगरिवी निवारणमा योगदान पुर्याउने । लक्ष्य: श्रमयोग्य जनशक्तिको लागिब्यावसायिक तथा सीप विकास तालिम मार्फत रोजगारीको अवसर सृजना गरी नागरिकको आयस्तरमा सुधार गर्ने ।