national economic survey 2082 राष्ट्रिय आर्थिक गणना २०८२
दिन बाँकी
logo/Flag_of_Nepal.svg_ess9bjw.png

समन्वय

व्यावसायिक प्रशिक्षण केन्द्र, इटहरी, सुनसरीले श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय, राष्ट्रिय व्यावसायिक प्रशिक्षण प्रतिष्ठान, उद्योग वाणिज्य संघ, तालीम प्रदायक संस्था, स्थानिय तह, प्रशिक्षक तथा प्रशिक्षार्थीका साथै सरोकारवाला सबैको समन्वय, सहयोग तथा सहकार्यमा श्रम बजारको आवश्यकता अनुशारको तालिम संभाव्यताको अध्ययन, तालीमका बिषयको छनौट, तालीम संचालन, सीप परिक्षण तथा व्यावसायिक सीप प्रशिक्षणका विभिन्न कार्यक्रमहरु संचालन गर्ने गर्दछ।