national economic survey 2082 राष्ट्रिय आर्थिक गणना २०८२
दिन बाँकी
logo/Flag_of_Nepal.svg_ess9bjw.png

सीप परिक्षण

कुनै पनि विषय क्षेत्रमा व्यक्तिले प्राप्त गरेको व्यावसायिक ज्ञानको परिक्षण गर्ने कार्यलाई सिप परिक्षण भानिछ। यस व्यावसायिक प्रशिक्षण केन्द्रबाट संचालन भएका सिपमुलक तालिमहरुमा सहभागी भइ तालिम सम्पन्न गरेका व्यक्तिहरुको लागि सीप परिक्षण को व्यवस्स्था गरिनेछ |यसबाट व्याक्तिको आर्जित सीपको स्तर कायम भई स्वदेशी तथा विदेशी श्रम बजारको माग अनुरुपको स्तर कायम भएको जनशक्ति निर्माणहुनुका साथै प्राविधिज्ञको स्तर पहिचानहुने, एकरूपता आउने र विद्यालय शिक्षा नभएकालाई सो सरहको हुने प्राविधिक पहिचान हुने प्रमाणपत्र प्राप्तीमा सहयोग गर्दछ।