national economic survey 2082 राष्ट्रिय आर्थिक गणना २०८२
दिन बाँकी
logo/Flag_of_Nepal.svg_ess9bjw.png

सीपमुलक तालीम प्रदान

नेपालको संविधानले व्यवस्था गरेको श्रम र रोजगारीको हकलाई कार्यान्वयन गर्नको निम्ति विभिन्न किसिमका सीपमुलक तालीमहरु प्रदान गरी आयआर्जन, रोजगारी तथा उद्यमशिलताको विकास गर्ने उद्धेश्यले व्यावसायिक प्रशिक्षण केन्द्रको स्थापना भएको हो।बार्षिक स्विकृत कार्यक्रममा समावेश विभिन्न बिषयहरुमा व्यावसायिक तथा सीपविकास तालिम संचालन निर्देशिका २०७७ भित्र रहेर आर्थिक, सामाजिक, शैक्षिक, शारीरिक र भौगोलिक हिसाबले पछि परेका व्याक्तिलाई रोजगारमुलक सीप विकास तालीम मार्फत स्वदेशी तथा विदेशी श्रम बजारमा प्रतिष्पर्धा गर्न सीपयुक्त श्रमशक्तिको विकास गरी बेरोजगारी न्युनिकरणमा सहयोग गर्नु यस कार्यलयको मुख्य कार्य हो।