यस प्रशिक्षण केन्द्र, इटहरीमा संचालन भएको टेलर (कटाई सिलाई) विषयक तालिमको अन्तर्वार्ताको अन्तिम नतिजा प्रकाशन गरिएको छ । छनौट हुनु भएका मुख्य प्रशिक्षार्थीहरु मध्ये समूह 'क' को मिति २०८३/०६/०२ गते विहान १०:०० वजे र समूह 'ख' को मिति २०८३/०७/१० गते विहान १०:०० वजे हुने तालीम उद्घाटनमा उपस्थित हुन जानकारी गराईन्छ ।मिति २०८३/०५/१८