यस प्रशिक्षण केन्द्र, इटहरीमा संचालन भएको सहायक व्यूटिसियन विषयक तालिमको अन्तर्वार्ताको अन्तिम नतिजा प्रकाशन गरिएको छ ।
छनौट हुनु भएका मुख्य प्रशिक्षार्थीहरु मिति २०८३/०६/२ गते समूह 'क' को विहान ९:३० वजे र समूह 'ख' को विहान १०:०० वजे हुने तालीम उद्घाटनमा उपस्थित हुन जानकारी गराईन्छ।